सबै दल एकताबद्ध भएर अगाडि बढ्नुपर्छ : ओली « Khabarhub

सबै दल एकताबद्ध भएर अगाडि बढ्नुपर्छ : ओली


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय लोकतन्त्र र संविधानका पक्षधर सबै राजनीतिक दल लाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । 

केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको राजनीति प्रतिवेदनमा ओलीले देशभक्त नागरिकलाई राष्ट्रिय एकता लोकतन्त्र र संविधानको रक्षाका लागि एकता भएर अगाडि बढ्न आग्रह गरेका हुन् ।

ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘राष्ट्रिय लोकतन्त्र र संविधान पक्षधर सबै राजनीतिक दल सबै देशभक्तिहरू र नागरिकहरूलाई राष्ट्रिय लोकतन्त्र र संविधानको रक्षा एवं शान्तिको पुनर्बहालीका लागि एकता भएर अगाडि बढ्न आग्रह गर्दछौँ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ३ : ५५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार