ज्ञवालीको असन्तुष्टिबीच शंकरले दिए महासचिवमा उम्मेदवारी « Khabarhub

ज्ञवालीको असन्तुष्टिबीच शंकरले दिए महासचिवमा उम्मेदवारी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेल पुन महासचिवमा उम्मेदवारी दिएर दोहोरिन चाहेका छन्।

उपमहासचिव प्रदीप ज्ञवालीको असन्तुष्टिका बीच महासचिवमा पोखरेलले उम्मेदवारी दिएका हुन्।

उपमहासचिव ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई उपाध्यक्षको उम्मेदवार बनाउन ओलीप्यानलले चाहे पनि उनीहरुले उम्मेदवारी दिएका छैनन्।

ज्ञवालीले महासचिवमा उम्मेदवारी नदिए आफू पदाधिकारीमा नदोहोरिने भन्दै महाधिवेशन स्थल छोडेर हिँडेका छन् ।

गुरुङले ज्ञवालीलाई समर्थन जनाउँदै उनलाई महासचिवको उम्मेदवार नबनाई आफूले उपाध्यक्षमा उम्मेदवार नदिने बताइरहेका छन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : २६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन