दुई सय ९० जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण « Khabarhub

दुई सय ९० जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोलखा – जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर–१ र ३ का दुई सय ९० जना जेष्ठनागरिकहरुलाई ज्याकेट वितरण गरिएको छ ।

समाजसेवी तथा सामाजिक कार्यमा सक्रिय शक्ति तामाङको पहलमा उनको गृह गाउँका ६० वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा ज्याकेट वितरण गरिएको हो ।

बिहीबार एक कार्यक्रमका बिच वैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाको उपस्थितिमा वैतेश्वर – १ का ४० जना र वडा नम्बर– ३ का दुइ सय ५० जना जेष्ठ नागरिकलाई जाडो छल्ने न्यानो कपडा ज्याकेट वितरण गरेको तामाङले बताए ।

तामाङले आफ्ना अमेरिकी साथी कालेब जोशुअआ मीरसँग समन्वय गरेर गाउँका जेष्ठजनको सम्मान स्वरुप न्यानो सहयोग गरेका हुन्। । वैतेश्वर–३ मिर्गे निवासी तामाङले यस अघि पनि जिल्लाका विभिन्न शैक्षिक संस्ताहरमा सहयोग गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १० : १४ बजे

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको