ह्वाट्सएप स्टाटसमा कसरी गीत राख्ने ? « Khabarhub

ह्वाट्सएप स्टाटसमा कसरी गीत राख्ने ?


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यदि तपाईँ ह्वाट्सएपमा गीतको स्टाटस राख्न चाहनुहुन्छ भने रमाइलो अवसर छ। ह्वाट्सएपले प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा सुरु गरेको छ ।

यसमा तपाईंले आफ्नो रोजाइको कुनै पनि गीतलाई स्टाटसमा राख्न सक्नुहुन्छ । अब गीतहरू अपलोड गर्ने विकल्प व्हाट्सएपमा नै उपलब्ध हुनेछ ।

ह्वाट्सएपमा कसरी गीत राख्ने ?

ह्वाट्सएप स्टाटसमा गीत राख्ने प्रक्रिया एकदमै सजिलो छ। यो फिचरले इन्स्टाग्राम र फेसबुक जस्तै काम गर्नेछ । यसको लागि ह्वाट्सएप खोल्नुहोस् । दायाँतिर देखिने विकल्पहरूमध्ये अपडेटमा क्लिक गर्नुहोस् ।

यो गरिसकेपछि ‘एड स्टाटस’ मा क्लिक गर्नुहोस् । अब ग्यालरीबाट आफूले चाहेको फोटो छान्नुहोस् । फोटो छनौट गरेपछि स्क्रिनको माथिल्लो बायाँ छेउमा संगीत आइकन देख्नुहुनेछ । संगीत आइकनमा क्लिक गर्नुहोस् । यहाँ सर्च गरेर गीत खोज्नुहोस् । त्यसपछि आफूले चाहेको गीत छान्नुहोस् ।

आफ्नो रोजाइको गीत छनोट गरेपछि आफूले चाहेको गीतको भाग छान्नुहोस् । ‘डन’ मा क्लिक गरेपछि स्टेटसमा गीत थपिनेछ। अब तलको कुनामा दिइएको सेन्ड अप्सनमा क्लिक गर्नुहोस् । यसपछि यो अपलोड हुनेछ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ०३ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत