‘स्वतन्त्र प्यालेस्टाइन जिन्दाबाद’ भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

‘स्वतन्त्र प्यालेस्टाइन जिन्दाबाद’ भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र प्यालेस्टाइनको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ । इजरायल नरसंहारविरुद्ध ऐक्यबद्धता शीर्षकमा सोमबार प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरूले युद्ध अपराधीहरूलाई नेपाल छिर्न नदेऊ, नदीदेखि समुद्र प्यालेस्टाइन स्वतन्त्र आदि लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : १४ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल