एमाले बैठकमा नवीना लामाले भनिन् : हामी साँच्चिकै खोक्रो राष्ट्रवादमा अल्झिएका रहेछौँ « Khabarhub

एमाले बैठकमा नवीना लामाले भनिन् : हामी साँच्चिकै खोक्रो राष्ट्रवादमा अल्झिएका रहेछौँ


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकी केन्द्रीय सदस्य नविना लामाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने बताएकी छन् ।

उनले पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिएर एमालेले साँच्चिकै देश बनाउने अभियानमा एकताबद्ध भएर लाग्नुपर्ने बताएकी छन् ।

बुधबारदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा बिहीबार बोल्दै उनले एमाले जनताको पार्टी भएकाले जनताबीचमा स्थापित हुनुपर्ने धारणा राखिन्।

लामाले साँच्चिकै एमाले बनाउनका लागि फेरि पार्टी रूपान्तरण, पुनर्गठन र पुस्तान्तरण हुनुपर्ने माग राखिन् ।

‘एमाले नेतृत्व सही सूचना र पहुँचबाट कमजोर भयो । हामीले वर्षौंदेखि उठाएका भ्रष्टाचारका मुद्दा ‘सुखी नेपाली समृद्ध नेपाल’मा रहेछन् । हामी खोक्रो राष्ट्रवादमा अल्झिएका रहेछौँ’, लामाले भनिन, ‘हाम्रा गल्ती-कमजोरीको ठोस विश्लेषण गर्नुपर्छ। पार्टी रूपान्तरण, पुनर्गठन र पुस्तान्तरण हुनुपर्छ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ६ : ११ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको