निर्वाचन आयोगमा दर्ता भए १२२ राजनीतिक दल, २८ वटा प्रक्रियामा « Khabarhub

निर्वाचन आयोगमा दर्ता भए १२२ राजनीतिक दल, २८ वटा प्रक्रियामा


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी फागुन २१ गतेको निर्वाचनका लागि हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगकाअनुसार हालसम्म १२२ वटा राजनीतिक दल दर्ता हुँदा २८ वटा प्रक्रियामा छ्न ।

आयोगले आइतबार पत्रकार सम्मेलन गरेर दल दर्तासम्बन्धी विवरणबारे जानकारी दिएको हो । आयोगले २८ वटा दलहरू दर्ता प्रक्रियामा रहेका जानकारी दिएको छ।

दर्ता प्रक्रियामा रहेका दलहरूका हकमा काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया भइरहेको आयोगले जनाएको छ। । यस अवधिमा सातवटा राजनीतिक दल खारेजीमा पनि परेका छन् ।

आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको थियो । आयोगको आह्वानअनुसार कुलमान घिसिङ, दुर्गा प्रसाईं र हर्क साम्पाङसहितले पनि नयाँ दल दर्ता गराएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ३ : ०० बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन