एनपीएल हेर्न जानेले सवारी पार्किङ कहाँ गर्ने? « Khabarhub

एनपीएल हेर्न जानेले सवारी पार्किङ कहाँ गर्ने?


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल) हुँदैछ। उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमान्डु गोखार्जबीच हुँदै छ।

प्रहरीले एनपीएल हेर्न जाने दर्शकका सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाएको छ। भीभीआईपी/भीआईपीका सवारीसाधनलाई त्रिवि मैदानको मेन गेटभित्र राख्ने व्यवस्था मिलाइएको छ।

दर्शकका सवारीसाधनलाई तीनकुने नजिकको ग्राउन्ड, घडी आइलेन्डको नजिकको ग्राउन्ड, आयुर्वेदिक अस्पताल परिसर, त्रिवि गेटदेखि भीसी कार्यालयसम्मको सडक किनार, सुन्दरीघाट सानेपा खोला करिडोर तोकिएको छ।

जथाभावी पार्किङ नगरी तोकिएको स्थानमा मात्र पार्किङ गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ९ : ३१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ