लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन « Khabarhub

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्।

‘प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक सुविधा सम्बन्धी ऐन बमोजिम प्राप्त निजी सचिवालय र स्वकीय कर्मचारी सुविधा आजसम्म निरन्तरता रहिरहेकोमा देशको विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै नयाँ परिस्थितिको अर्काे निर्णय नहुाँसम्मको लागि हाल बहाल रहेको मेरो स्वकीय सचिवालय ०८२ मंसिर १ गतेदेदि लागू हुने गरी विघटन भएको व्यहोरा सबैमा जानकारी गराउँदछु।’ पत्रमा उल्लेख छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १० : ०४ बजे

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब