एमाले महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिने « Khabarhub

एमाले महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिने


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गरिने भएको छ। 

विद्युतीय मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मिसिन प्रयोग हुने बताइएको छ । निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसासार मतदान केन्द्रमा १०० वटा जति मेसिन आएपनि ८० वटा मेसिनबाट मात्रै मतदानमा प्रयोग हुनेछन । 

मतदातालाई करिब आधा घण्टाको समय मतदान गर्न लाग्ने भएकाले मतदान आज बेलुकासम्ममा मात्रै सकिने र भोलि बिहानबाट मात्रै मतगणना सुरु हुनसक्ने देखिन्छ। 

नेकपा एमालेको एघारौँ महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधिहरूले मतदान गर्दैछन्। एमालेको ११ महाधिवेशनमा नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच प्रतिस्पर्धा हुँदैछ। 

मतदान केन्द्रमा अन्य उम्मेदवारहरू भोट माग्न व्यस्त देखिन्छन् । आज ४ बजेबाट हुने भनिएको मतदान भोटिङ मेसिनमा समस्या देखिएपछि बेलुकाबाट बजै मतदान सुरु हुने सुब्बाको भनाइ छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ४ : ५० बजे

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी