शिक्षकहरू १६ दिनदेखि सडकमै (तस्बिरहरू) « Khabarhub

शिक्षकहरू १६ दिनदेखि सडकमै (तस्बिरहरू)


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा ऐन लगायत विभिन्न माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरू १६ दिन देखि सडक आन्दोलनमा छन् ।

शिक्षक महासंघको नेतृत्वमा सुरु गरिएको सो आन्दोलनले अहिले सम्म हिंसात्मक रूप भने लिएको छैन । 

सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्न समन्वय गर्ने निर्णय गरे पनि महासंघले भने विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै आन्दोलन जारी राखेका हुन् ।

उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर भन्दै नाराबाजीका साथ माइतीघर–बबरमहल क्षेत्रमा धर्ना सहित प्रदर्शन गरेका छन् ।

शिक्षकहरूले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी :

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ३ : ११ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै