शिक्षकहरू १६ दिनदेखि सडकमै (तस्बिरहरू) « Khabarhub

शिक्षकहरू १६ दिनदेखि सडकमै (तस्बिरहरू)


४ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा ऐन लगायत विभिन्न माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरू १६ दिन देखि सडक आन्दोलनमा छन् ।

शिक्षक महासंघको नेतृत्वमा सुरु गरिएको सो आन्दोलनले अहिले सम्म हिंसात्मक रूप भने लिएको छैन । 

सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्न समन्वय गर्ने निर्णय गरे पनि महासंघले भने विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै आन्दोलन जारी राखेका हुन् ।

उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर भन्दै नाराबाजीका साथ माइतीघर–बबरमहल क्षेत्रमा धर्ना सहित प्रदर्शन गरेका छन् ।

शिक्षकहरूले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी :

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ३ : ११ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल