नेकपा एमालेले चैत २७ गतेदेखि पोखरामा एघारौँ महाधिवेशन गर्ने « Khabarhub

नेकपा एमालेले चैत २७ गतेदेखि पोखरामा एघारौँ महाधिवेशन गर्ने


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पार्टीको एघारौँ महाधिवेशन पोखरामा गर्ने भएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको हो । 

अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सो प्रस्ताव गरिएको थियो सो प्रस्ताव सुझाव सहित सर्वसम्बन्धीले पारित गरेको गौतमको भनाइ छ । 

गौतमका अनुसार विचार मिल्ने शक्तिहरूसँग प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमालेले संवाद समेत गर्ने भएको छ।

नेताहरूले महाधिवेशन अगाडि नै अध्यक्ष पदबाट ओली बिदाइ हुनुपर्ने आवाज उठाए पनि केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको छैन ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ५७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार