विश्वकप छनोट : नर्वेसँग इटालीको लस्जास्पद हार « Khabarhub

विश्वकप छनोट : नर्वेसँग इटालीको लस्जास्पद हार


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप छनोटमा नर्वेले इटालीलाई हराएको छ। गएराति भएको खेलमा नर्वेले इटालीलाई ४–१ ले हराएको हो।

खेलको ११ औं मिनेटमा अग्रता लिएको इटालीले जित जोगाउन नसक्दा हार व्यहोरेको हो।

खेलको ११ औं मिनेटमै इटालीका फ्रान्सेस्को पियो एस्पोसिटोले गोल गरेका थिए । पहिलो हाफमा १ गोलमै सीमित खेलको दोस्रो हाफामा नर्वेले गोलको वर्षा गरेको हो ।

उसका लागि एन्टोनियो नुसाले ६३ औं मिनेटमा, अर्लिङ हल्याण्डले ७८ र ७९ औं मिनेटमा तथा स्ट्रान्ड लार्सेनले अतिरिक्त समयमा गोल गरेका हुन् ।

नर्वेले इटालीमाथि विजय हासिल गर्दै २८ वर्षमा पहिलो पटक विश्वकपमा पुनरागमनलाई बलियो बनाएको छ।

इटालीले भने विश्वकपमा छनोट हुन प्लेअफ खेल्नुपर्नेछ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ८ : १५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार