आजदेखि दोलखा महोत्सव सुरु (तस्बिरहरू)  « Khabarhub

आजदेखि दोलखा महोत्सव सुरु (तस्बिरहरू) 


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आजबाट तेस्रो बृहत् दोलखा महोत्सव-२०८१ सुरु भएको छ । 

महोत्सवको उद्घाटन गर्न बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा हेलिकप्टरबाट आइपुगेका छन् ।

दोलखा जिल्लाको व्यापार व्यवसायलाई गतिशील बनाउन र जिल्लाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र, पौराणिक सम्पदा, खाद्य संरक्षण, रैथाने उत्पादन, कृषि, खनिज तथा वन स्रोतको प्रवर्द्धन गर्न दोलखा उद्योग वाणिज्य संघसँगको सहकार्यमा महोत्सव आयोजना गरेको आयोजकको भनाइ छ ।

हेर्नुहोस् तस्बिरहरु: 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : ३६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको