कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा  « Khabarhub

कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा 


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख ९२ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

उक्त संस्थापक शेयरमा अहिले बैंकका संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउने छन् । शेयर किन्नेले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । 

तोकिएको समयमा संस्थापक शेयरधनीले उक्त शेयर खरिद नगरेमा अन्य व्यक्ति तथा संस्थाको लागि उक्त शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।  
शेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : ५३ बजे

ज्ञानेन्द्रले फेरि लेखे ‘राजा’, संवाद सचिवालय भन्छ, ‘श्री ५ महाराजधिराज जनकपुर गइबक्सिँदैछ’

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि आफूलाई पूर्वराजाकै हैसियतमा राखेर सन्देश

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी