चक्रपथ विस्तारले गति लिँदै, सर्भिस लेन र नाली निर्माण धमाधम (तस्बिरहरू)  « Khabarhub

चक्रपथ विस्तारले गति लिँदै, सर्भिस लेन र नाली निर्माण धमाधम (तस्बिरहरू) 


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चक्रपथ विस्तारका क्रममा दोस्रो खण्डको कामले गति लिन थालेको छ। अहिले महाराजगञ्जस्थित नारायणगोपाल चोकदेखि धुम्बाराही क्षेत्रमा धमाधम सर्भिस लेन र नाली निर्माण भइरहेको छ ।

चक्रपथ विस्तारका क्रममा दोस्रो खण्डअन्तर्गत कलंकीदेखि चाबहिलसम्म निर्माण हुन बाँकी छ । त्यसका लागि हाल सीतापाइला, वनस्थली ढुङ्गेधारा, गोंगबु, सामाखुशी र बसुन्धारा क्षेत्रमा सर्भिस लेन निर्माण अन्तिम चरणमा पुगेको छ ।

उक्त खण्डको सडक निर्माणका लागि चिनियाँ टोलीसमेत नेपाल आइसकेको छ । यो सडकखण्ड लामो समयदेखि निर्माण हुन सकेको थिएन । चिनियाँ टोली आएकाले अब यसले गति लिने विश्वास बढेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १२ : ५३ बजे

पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको