प्रेस चौतारीले चार सदस्यलाई गर्‍यो कारबाही « Khabarhub

प्रेस चौतारीले चार सदस्यलाई गर्‍यो कारबाही


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले सञ्चारिका समूहको निर्वाचनमा संगठनको हित विपरीत उम्मेदवार बनेको भन्दै चार सदस्यमाथि कारबाही गरेको छ ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव लोग्शरी कुँवरसहित पूर्वकेन्द्रीय सदस्य पवित्रा सुनार केन्द्रीय सदस्य तारा चापागाईं र निर्वाचन आयोगका सदस्य दीपा रेग्मीलाई संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ८ : ५२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको