कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि « Khabarhub

कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदैछ । बैठक  दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ ।

गत वैशाख २४ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख अधिवेशन आह्वान गरेका हुन् ।

आजको बैठकमा अधिवेशन आह्वानको सूचना पढेर सुनाउने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ टेबुल गर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट धारणा राख्ने कार्यसूची रहेको छ ।

कोशी सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम ज्येष्ठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १० : ५५ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा