सानेपामा सभापति देउवाका आठ तस्बिर « Khabarhub

सानेपामा सभापति देउवाका आठ तस्बिर


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले शुक्रबार २८औँ स्थापना दिवस आयोजना गर्‍यो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी थिए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ।

७९ वर्षीय उनी शुक्रबारको यो कार्यक्रममा दिक्दारी मानेर बसिरहेको तस्बिरहरूमा देख्न सकिन्छ ।

नेकपा एमालेसँगको ७ बुँदे सहमतिअनुसार उनी अब केपी शर्मा ओलीपछि देशको नेतृत्व लिन तयार भएर बसेका छन् ।

सार्वजनिक कार्यक्रमा छोटो सम्बोधन गर्ने नेतामा पर्छन् देउवा । शुक्रबार सानेपामा भएको यस कार्यक्रममा कैद भएका यी ८ तस्बिरले उनी पट्यार लाग्दो अवस्थामा बसिरहेको देख्न सकिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : ५० बजे

सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा पहिलो पटक निर्वाचन हुँदै, मतदान जारी

याङ्गुन- म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ । 

वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी