आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीलाई अघि बढाउनुपर्छ : देउवा « Khabarhub

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीलाई अघि बढाउनुपर्छ : देउवा


२ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी एकबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

सोमबार सानेपामा पार्टीको शुभेच्छुक संस्था समन्वय विभागले आयोजना गरेको कार्यक्रममा देउवाले पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । 

पार्टी एकताबद्ध भएर अघि बढ्न सके कांग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न सकिने उनले बताए  । त्यस्तै सभापति देउवाले पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्यलाई चिर्नुपर्ने बताए । यस्ता भाष्यलाई चिर्दै क्रियाशील हुन आवश्यक रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ५ : १६ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली