नेपाल र वेस्ट इन्डिज सिरिज रोमाञ्चक हुने स्टार क्रिकेटर बिशोपको भनाइ « Khabarhub

नेपाल र वेस्ट इन्डिज सिरिज रोमाञ्चक हुने स्टार क्रिकेटर बिशोपको भनाइ


२ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र वेस्ट इन्डिजबीचको सिरिजको पूर्व स्टार क्रिकेटर इयान बिशोपले कमेन्ट्री गर्ने भएका छन्। वेस्ट इन्डिजका क्रिकेटर उनी विश्व क्रिकेटका चर्चित कमेन्टेटर हुन्।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार सन्देश सार्वजनिक गर्दै उनले कमेन्ट्री गर्ने जानकारी गराएको हो। उनले भिडियो सन्देशमार्फत् सिरिजमा कमेन्ट्री गर्न उत्साहित रहेको बताएका हुन्। भिडियो सन्देशमा भनेका छन्, ‘ब्रोडक्रास्टिङ टिमको सदस्य हुन पाउँदा एकदम धेरै उत्साहित छु। यो सिरिज एकदम रोमाञ्चक हुने अपेक्षा राखेको छु।’

उनले भिडियो सन्देशमा संयुक्त अरब इमिरेट्स (यूएई)मा सेप्टेम्बर २७ देखि २९ सम्म हुने टी-२०आई सिरिजको कमेन्ट्री सम्हाल्ने जानकारी गराएका हुन्।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ७ : १७ बजे

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल