खराब मौसमका कारण नेपाल र अफगानिस्तानबीचको खेल अवरुद्ध (तस्बिरहरू) « Khabarhub

खराब मौसमका कारण नेपाल र अफगानिस्तानबीचको खेल अवरुद्ध (तस्बिरहरू)


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी आईसीसी यु– १९ विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गत आजको खेल खराब मौसमका कारण प्रभावित भएको छ ।

मूलपानी क्रिकेट मैदान बिहान ९ बजे सुरु हुने भनिएको नेपाल र अफगानिस्तानबीचको खेलमा मौसमका कारण टस समेत हुन सकेको छैन ।

गएराति र बिहान भएको वर्षाका कारण मैदान भिजेकाले खेल निर्धारित समयमा सुरु हुन नसकेको हो ।

आजको खेल जितेको खण्डमा नेपाल आगामी वर्ष जिम्बावेमा हुने यू– १९ विश्ककपमा छनोट हुनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ११ : २४ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर