विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी « Khabarhub

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको छ। तर यसका लागि आवेदनकर्ताले आफ्नो सामाजिक सञ्जालको विवरण खुला गर्नुपर्ने छ। साथै सम्पूर्ण कुरा खुला राख्नु पर्ने छ।

अमेरिकाको सरकार, संस्कृति र संस्था प्रतिको आवेदनकर्ताको धारणालाई स्क्रिनिङ गरेर हेरेपछि मात्र निर्णय गर्न सकिने जनाइएको छ।

ट्रम्प प्रशासनले मे महिनाको अन्त्यमा स्टुडेन्ट भिसा बन्द गर्ने निर्णय गरेको थियो।

अमेरिकाको यो नयाँ गाइलाइन एफ भिसाको लागि पूर्ण प्रयोग हुनेछ। विद्यार्थी धेरै यसै भिसाको उपयोग गर्ने गरेका छन्।

व्यावसायिक विद्यार्थीले प्रयोग गर्ने एम भिसा र एक्सचेन्ज विद्यार्थीले प्रयोग गर्ने जे भिसा पनि यो निर्णयले प्रभावित भएको छ।

अमेरिकी स्टेट डिपार्टमेन्टका प्रवक्ताले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशलाई सुरक्षित बनाउन सुरुवातदेखि नै चालेको कदमलाई यसले धेरै सहयोग गर्ने बताए।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ८ : ११ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन