प्रतिनिधिसभामा आज पनि रास्वपाको अवरोध जारी « Khabarhub

प्रतिनिधिसभामा आज पनि रास्वपाको अवरोध जारी


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको विषयलाई लिएर बिहीबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठनको माग गर्दै रास्वपाले अहिले वेल घेराउ गरिरहेको छ । 

बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै रास्वपाका सांसद हरि ढकालले पार्टीले अघि सारेको माग पूरा नभएसम्म संसद्मा अवरोध जारी रहने बताए ।  

‘हाम्रो दलले उठाएको माग पूरा नभएसम्म, गृहमन्त्रीको राजीनामा नआएसम्म, छानबिन समिति गठन नभएसम्म हाम्रो आन्दोलन जारी छ,’ उनले भने । त्यसपछि रास्वपाका सांसदहरू वेल घेराउमा उत्रिएका छन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १ : ३६ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना