चीनद्वारा नयाँ उपग्रह समूह सफलतापूर्वक प्रक्षेपण « Khabarhub

चीनद्वारा नयाँ उपग्रह समूह सफलतापूर्वक प्रक्षेपण


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- उत्तरी चीनको सान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट चीनले शुक्रबार एक नयाँ उपग्रह समूह अन्तरिक्षमा पठाएको छ ।

उक्त उपग्रह समूहले ‘स्पेससेल नक्षत्र’ निर्माण गर्नेछ, जुन चीनको एक व्यावसायिक लो–अर्बिट (तल कक्षीय) उपग्रह नेटवर्क हो ।

लङ मार्च–६ बोक्ने रकेटमार्फत यो प्रक्षेपण दिउँसो ३ः०८ बजे (बेइजिङ समय) सम्पन्न भयो र उपग्रहहरू पूर्वनिर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेका छन् । यो प्रक्षेपण लङ मार्च रकेट सिरिजको ६०१औं उडान मिसन हो ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : २० बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको