ब्रेस्टविरुद्ध पिएसजीको सात गोल « Khabarhub

ब्रेस्टविरुद्ध पिएसजीको सात गोल


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणमा प्रवेश गरेको छ। बुधवार राति भएको दोस्रो लेग प्ले अफमा पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ७-० ले हरायो। पिएसजी एग्रिगेटमा १०-० को जित हात पार्न सफल भएको छ।

पिएसजीको जितमा खेलको २० औँ मिनेटमा ब्राडली बार्सोला र ३९ औँ मिनेटमा केभिचा केभारास्टखेलियाले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए। दोस्रो हाफमा थप पाँच गोल भएको हो।

दोस्रो हाफको सुरुवात ५९ औं मिनेटमा भिटिन्हा थप गोल गरे भने ६४ मिनेटमा डेजायर डेउर डोले अर्को गोल थपे। त्यसपछि खेलको ६९, ७६ र ८६ औँ मिनेटमा क्रमश नुनो मेन्डेस, गोन्जालो रामोस र टिनएजर सेनी मायुलुले गोल गर्दै बे्रेस्टमाथि ७-० को जित निकालेको हो।

पिएसजीले दोस्रो चरणमा बार्सिलोना या लिभरपुलसँग खेल्ने छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : ५८ बजे

बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी– हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ