बानेश्वरको निषेधित क्षेत्रमा राप्रपाको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

बानेश्वरको निषेधित क्षेत्रमा राप्रपाको प्रदर्शन (तस्बिरहरू)


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । आइतबार दिउँसो माइतीघरदेखि बबरमहल हुँदै नयाँबानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन जारी छ । अहिले बानेश्वरस्थित निषेधित क्षेत्रमा पुगेर राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार बिजुली बजारमा भेला भएर निषेधित क्षेत्र तोड्न टोली गएको हो । बिजुली बजारको आर्कब्रिज पुलमा जम्मा भएर एभरेस्ट होटल हुँदै बानेश्वरसम्म जुलुस पुगेको छ ।

अहिले निषेधित क्षेत्रमा राप्रपा कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् । उनीहरूले दलका नेताविरुद्ध चर्का नाराबाजीसहित राजा माग्दै प्रदर्शन गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ३६ बजे

पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको