हट्यो चक्रपथमा लगाइएको निषेधाज्ञा « Khabarhub

हट्यो चक्रपथमा लगाइएको निषेधाज्ञा


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाएको छ । राजावादीहरूको तत्कालीन आन्दोलनलाई मध्यनजर गर्दै गत जेठ १८ गतेदेखि चक्रपथ क्षेत्रमा जारी गरिएको निषेधाज्ञा काठमाडौं प्रशासनले हटाएको हो ।  

प्रशासनले चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थानबाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध गरेको थियो । 

काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले हाललाई स्थानीय प्रशासनसँगको समन्वयमा कार्यक्रम गर्ने गरी उक्त आदेश कायम नरहेको बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : ०७ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको