काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए « Khabarhub

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ। बुधबार मन्त्रलायले काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरूलाई सरुवा गरेको हो।

मन्त्रालयले छविलाल रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी तोकेको छ । त्यस्तै, सहसचिव सुमन घिमिरेलाई ललितपुरको सीडीओ बनाइएको छ भने सहसचिव नमराज घिमिरे भक्तपुरमा सरुवा भएका छन्।

मन्त्रालयले उनीहरू मात्र नभई अन्य सहसचिवहरूको पनि सरुवा तथा पदस्थापन गरेको जनाएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ९ : ३९ बजे

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको