रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा « Khabarhub

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ ।

मन्त्रालयले बुधबार गरेको निर्णय अनुसार नख्खु कारागारका जेलर भीम राज कोइरालालाई जिल्ला प्रशासन कार्यालय डोल्पा पठाइएको छ ।

नख्खु कारागारमा रास्वपाका सभापति रवि लामिछानेलाई ल्याइएको हप्ता दिन बित्न नपाउँदै जेलर फेरिएको हो । सहकारी घोटाला प्रकरणमा थुनामा रहेका रविलाई गत शनिबार रूपन्देही कारागारबाट नख्खु ल्याइएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १० : ०१ बजे

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार