स्वाभिमान लघुवित्तले ५ प्रतिशत बोनस शेयर दिने  « Khabarhub

स्वाभिमान लघुवित्तले ५ प्रतिशत बोनस शेयर दिने 


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले  गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर दिने भएको छ । 

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले बोनस दिने निर्णय गरेको छ । 

जसमा ५ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने भएको छ । 

कम्पनीले उक्त बोनस नेपाल राष्ट्र बैंकबाट वितरणको अनुमति पाएपछि आगामी साधारणसभाले पास गरेपछि वितरण गर्ने जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ३ : ५० बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय