सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो « Khabarhub

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा मन्त्रीले नभइ प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी छन् ।

‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको। तर, ‘त्यो पर्दैनु हैन त,’ उनले फेसबूकमा उल्लेख गरिकी छन् ।

शिक्षकहरुले विभिन्न माग राखेर आन्दोलन गरिरहँदा बेला शिक्षा मन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी थिइन् ।

याे पनि…

प्रधानमन्त्रीले ‘बाइपास’ गरेपछि असन्तुष्ट थिइन् मन्त्री भट्टराई

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १० : ०८ बजे

चिसोबाट मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’