म्याद थप गरी ल्याउने क्रममा भागेका अभियुक्त पक्राउ « Khabarhub

म्याद थप गरी ल्याउने क्रममा भागेका अभियुक्त पक्राउ


७ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्याद थप गरी ल्याउने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको गेट नजिकबाट भागेका व्यक्तिलाई प्रहरीले काठमाडौं महानगरपालिका २४ याट्खा टोलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २४ नरदेवी बस्ने २४ वर्षीय निशान परियार रहेका छन् । चमतिबाट पक्राउ गरी अभद्र व्यवहार कसूरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी ल्याउने क्रममा आज बिहान उनी फरार भएका थिए ।

त्यसलगत्तै खटिएको प्रहरी टोलीले उनलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ९ : १९ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार