इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने « Khabarhub

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने बताएको छ।

इजरायलका विदेश मन्त्री इजायल जमिरले शुक्रबार दुवै तर्फबाट आक्रमण भइरहेको समयमा सो प्रस्ताव राखेका हुन्। उनको प्रस्तावलाई इरानी समकक्षीले अस्वीकार गरे।

इरानी विदेश मन्त्री मोहम्मद अब्बासीले जेनेभामा युरोपेली नेतासँगको भेटमा अमेरिकाले आरोप लगाएको जस्तो आणविक हतियार निर्माणको तयारी नभएको बताए।

अराग्चीले एक पटक इजरायलको आक्रमण रोकिएपछि मात्र वार्ता हुने बताएका हुन्। संयुक्त राष्ट्र सङ्घका लागि इजरायली दूतले पनि अन्तिम निसाना पुरा नभएसम्म आक्रमण नछाड्ने बताएका छन्।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानलाई दुई साताको मौका दिएका छन्।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : १९ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा