साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शनार्थीको भीड (तस्बिरहरू)   « Khabarhub

साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शनार्थीको भीड (तस्बिरहरू)  


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिना भगवान् शिवको महिना मानिन्छ, र सोमबार शिवजीको बार भएकाले आज श्रावणको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । 

यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ ।

नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। हरेक वर्ष जस्तै यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानै देखि भगवान् शिवको दर्शनका लागि लामबद्ध भएका छन् ।

 तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : ०२ बजे

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)