माओवादी पदाधिकारी बैठक बस्दै : के होला नेतृत्व परिवर्तनको माग ? « Khabarhub

माओवादी पदाधिकारी बैठक बस्दै : के होला नेतृत्व परिवर्तनको माग ?


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आइतबार बस्दैछ । जेनजी आन्दोलन र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाइको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

जेनजी आन्दोलनसँगै माओवादीमा नेतृत्व परिवर्तनको माग चर्किएको छ । माओवादी उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तनको आवाज चर्को रुपमा उठाए पनि प्रचण्डले भने नेतृत्व छोड्ने कुनै तयारी गरेका छैनन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले)मा जस्तै माओवादीमा पनि नेतृत्व परिवर्तनको आवाज उठेको हो । जेनजी अगुवाले पुराना नेताप्रति चर्को आक्रोश व्यक्त गरेका छन् । तर पुराना नेताले कुनै पनि पार्टी नेतृत्व छोड्ने आशय व्यक्त गरेका छैनन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ९ : ०७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक