६ महिनामा सवा ३४ करोडको लिपिस्टिक आयात « Khabarhub

६ महिनामा सवा ३४ करोडको लिपिस्टिक आयात


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ६ महिनामा नेपालमा ३४ करोड बढीको लिपिस्टक आयात भएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवको ६ महिना अवधिमा नेपालमा ३४ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको लिपिस्टिक आयात भएको हो ।

त्यस्तै सोही अवधिमा ३ करोड ११ लाख ८४ हजार रुपैयाँको नङपालिस, १३ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको आँखाको मेकअप सामग्री र २१ करोड ७३ लाख १३ हजार रुपैयाँको पर्फ्युम तथा ट्वाइलेट वाटर आयात भएको छ ।

सोही अवधिमा अनुहारमा लगाउने क्रिम ६६ करोड १९ लाख ३६ हजार, ३८ करोड ५० लाख २५ हजार र ६५ करोड २१ लाख ९५ हजार रुपैयाँ बराबरको स्याम्फू आयात भएको भएको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १२ : ५१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार