उरुग्वेलाई हराउँदै अर्जेन्टिना विश्वकप छनोट नजिक « Khabarhub

उरुग्वेलाई हराउँदै अर्जेन्टिना विश्वकप छनोट नजिक


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साबिक विजेता अर्जेन्टिनाले विश्वकप फुटबल २०२६ को छनोटको नजिक पुगेको छ। नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हरायो। अर्जेन्टिनाका लागि थिएगो अल्माडाले खेलको ६८ औँ मिनेटमा निर्णायक गोल गरे।

१३ खेलको समाप्तिमा अर्जेन्टिना २८ अंकसहित शीर्ष स्थानमा छ। दक्षिण अमेरिकी समूहबाट ६ टोलीले सिधै विश्वकपमा प्रवेश पाउने छन्। ५ खेल बाँकी रहँदा सातौँ स्थानको बोलिभिया भन्दा अर्जेन्टिना १५ अङ्कले अघि छ। अर्जेन्टिनाको विश्वकप प्रवेश लगभग निश्चित भइसकेको छ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : ४७ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको