भारतीय फाइनान्सको नाममा रहेको नबिल बैंकको संस्थापक शेयर बिक्रीमा  « Khabarhub

भारतीय फाइनान्सको नाममा रहेको नबिल बैंकको संस्थापक शेयर बिक्रीमा 


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारतीय फाइनान्सको नाममा रहेको नबिल बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा रहेको छ । भारतीय वित्तीय संस्था मुत्तुट फाइनान्स लिमिटेडले नबिल बैंकको शेयर बिक्री गर्ने भएको छ । 

भारतीय फाइनान्सको नाममा भएको नबिल बैंकको ११ लाख ९८ हजार ५३१ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको हो । उक्त शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । आवेदन दिनका लागि ३५ दिनको समय दिइएको छ ।

सो समयमा आवेदन नपरेको खण्डमा मात्र अन्य व्यक्ति तथा संस्थालाई उक्त शेयर बिक्रीका लागि राखिने छ । शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीले काठमाडौंमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १० : ०४ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका