भारतीय फाइनान्सको नाममा रहेको नबिल बैंकको संस्थापक शेयर बिक्रीमा  « Khabarhub

भारतीय फाइनान्सको नाममा रहेको नबिल बैंकको संस्थापक शेयर बिक्रीमा 


६ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारतीय फाइनान्सको नाममा रहेको नबिल बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा रहेको छ । भारतीय वित्तीय संस्था मुत्तुट फाइनान्स लिमिटेडले नबिल बैंकको शेयर बिक्री गर्ने भएको छ । 

भारतीय फाइनान्सको नाममा भएको नबिल बैंकको ११ लाख ९८ हजार ५३१ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको हो । उक्त शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । आवेदन दिनका लागि ३५ दिनको समय दिइएको छ ।

सो समयमा आवेदन नपरेको खण्डमा मात्र अन्य व्यक्ति तथा संस्थालाई उक्त शेयर बिक्रीका लागि राखिने छ । शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीले काठमाडौंमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  १० : ०४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको