नायक विजय बरालाई पुत्री लाभ « Khabarhub

नायक विजय बरालाई पुत्री लाभ


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बरालको दम्पतीलाई दोस्रो सन्तानको रुपमा पुत्री लाभ भएको छ ।

श्रीमति पर्मिला कार्कीले सोमबार छोरीलाई जन्म दिएको विजयले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘परिवारको सदस्यको रुपमा लक्ष्मीको आगमन भएको सुखद जानकारी गराउन चाहेँ ।’

छोरी जन्मिएपछि विजयले उपचारमा संलग्न मोर्डन अस्पातलका डाक्टर अरुणा कार्की र उनको टिमलाई धन्यवाद दिएका छन् ।

विजयकी श्रीमति पनि कलाकार हुन् । यसअघि नै उनीहरु एक छोराको अभिभावक थिए ।

विजयले नेपाली फिल्म इतिहासाकै सबैभन्दा बढी व्यापार गर्ने ‘पूर्णबहादुरको सारङ्गी’को नायक हुन् । उनको अभिनय रहेको फिल्म ‘वरिष्ठ बलराम’ कात्तिक ६ मा प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १ : २३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको