सञ्‍चारमन्त्रीको पहिलो निर्णय : अबको ५ महिनाभित्र सातै प्रदेशका राजधानी र ठूला सहरमा फ्री वाइफाइ « Khabarhub

सञ्‍चारमन्त्रीको पहिलो निर्णय : अबको ५ महिनाभित्र सातै प्रदेशका राजधानी र ठूला सहरमा फ्री वाइफाइ


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि जगदीश खरेलको पहिलो निर्णयका रुपमा आगामी ५ महिनाभित्र सातै प्रदेशस्थित राजधानी र केही ठूला सहरमा फ्री वाइफाइको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

उनले सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चार सचिवसँगको परामर्शमा आगामी ५ महिनाभित्र ठूला सहरमा सित्तैमा वाइफाइ सुविधा विस्तारको निर्णय गरेका हुन् ।

काठमाडौं लगायतका केही मुख्य सहरमा फ्री वाइफाइ यसअघि नै सञ्चालनमा छ । उनले यही सुविधालाई थप विस्तार गर्ने निर्णय उनले गरेका हुन् ।

यसले जेन-जी पुस्तालाई उत्साहित गराउने र पत्रकारलाई पनि सूचना सञ्चार सामग्री पठाउन थप सहयोग पुग्ने विश्वास उनले लिएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ५ : ३२ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता