कृषि मन्त्रीको वाचा : अब मलको अभाव समाधान गर्छु « Khabarhub

कृषि मन्त्रीको वाचा : अब मलको अभाव समाधान गर्छु


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएपछि सोमबार मन्त्रालय पुगेर मन्त्री परियारले पदभार ग्रहण गरे ।

पदभार ग्रहण गर्दै मन्त्री परियारले हरेक वर्ष देखिने मलको अभाव हुने समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै उनले फागुन २१ गते निर्वाचन गर्ने सरकारको अठोट रहेकाले त्यसलाई पूरा गर्न ध्यान केन्द्रित गर्ने बताएका छन् ।

उनले विभिन्न क्षेत्रमा देखिएका बेथितिलाई समेत अन्त्य गर्न मन्त्रालयका कर्मचारीसँग मिलेर अघि बढ्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ५ : ५२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको