पुल्चोकमा यसरी बन्दैछ रातो मछिन्द्रनाथको रथ (तस्बिरहरू) « Khabarhub

पुल्चोकमा यसरी बन्दैछ रातो मछिन्द्रनाथको रथ (तस्बिरहरू)


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रातो मछिन्द्रनाथ जात्राको तयारी, पुल्चोकमा परम्परागत काठको रथ निर्माण तीव्र गतिमा भइरहेको छ । 

वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको यो जात्रा काठमाडौं उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्त्वपूर्ण चाड हो ।

रातो मछिन्द्रनाथ जात्रा आउँदो वैशाख १५ गतेबाट सुरु भई करिब एक महिनासम्म विभिन्न टोल हुँदै सम्पन्न हुन्छ। 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  २ : ४४ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको