रघुजी पन्त शिक्षामन्त्री नियुक्त « Khabarhub

रघुजी पन्त शिक्षामन्त्री नियुक्त


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । 

उनले बुधबार रिक्त रहेको शिक्षा विभाग तथा प्रविधि मन्त्रालयको जिम्मा नेकपा एमालेका सांसद रघुजी पन्तलाई दिएका छन् । 

एमाले सांसद विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि मन्त्रालय नेतृत्वविहीन थियो ।  प्रधानमन्त्री ओलीले बुधबार नै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् ।

रघुजी पन्त शिक्षामन्त्री बन्दै, बिहीबार अपरान्ह शपथ


प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : १९ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित