रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार केन्द्रीय समिति बैठकका लागि सातवटा मुख्य एजेण्डा तय गरिएको छ ।

बैठकका एजेण्डामा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणालगायत विषय छन् ।

यस्ता छन् एजेण्डा–
१. समसामयिक अवस्था र बैठक बारे ।
२. प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत ९सभापतिहरूको तर्फबाट० ।
३. परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा ।
४. पार्टी सङ्गठन एवं विभाग सम्बन्धमा ।
५. आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा ।
६. पार्टीको ऐतिहासिक महाधिवेशन सम्बन्धमा ।
७. विविध ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ४१ बजे

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा

काठमाडौं– शान्ति पदयात्राका क्रममा नेपाल आएका भियतनामी भिक्षुको समूहले विश्व

नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु

दाङ– इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

कैलाली– जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौंं– सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १०