जवाङ्ग खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध « Khabarhub

जवाङ्ग खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ ।

सडक डिभिजन भरतपुरका अनुसार राति पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । सवारी साधनले लेन अनुशासन पालना नगर्दा पहिरो पन्छाउने उपकर पहिरो गएको क्षेत्रमा पुग्नसमेत समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएको र पहिरो पन्छाउने मेशिनसमेत नपुगेकाले वैकल्पिक सडक हुँदै सुरक्षित यात्रा गर्न सडक डिभिजनको अनुरोध छ ।

तुइन खोलामा पहिरो फाल्दै सवारी सञ्चालन

मुग्लिन–नारायणघाट सडक तुइन खोला नजिक पहिरो फाल्दै सवारी नियमित सञ्चालन भइरहेको सडक डिभिजन भरपुरले जनाएको छ ।

सुख्खा पहिरो नियमित झरेपछि साइटमा तैनाथ मेसिनले सफा गर्दै आवागमन सुचारू रहेको सडक डिभिजनले जनाएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ८ : १४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा