महाराजगन्ज प्रहरी वृत्तको मर्मत सम्भार गरिँदै तस्बिरहरू) « Khabarhub

महाराजगन्ज प्रहरी वृत्तको मर्मत सम्भार गरिँदै तस्बिरहरू)


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा भदौ २४ काठमाडौंको महाराजगन्जस्थित प्रहरी वृत्त तोडफोड तथा आगजनी गरिएको थियो, त्यतिमात्र नभएर प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको मृत्यु समेत भएको थियो ।

सुरक्षा अवस्था निकै कमजोर र भवनमा आगजनी गरिँदा बाँकी प्रहरीलाई सेनाले हेलिकप्टरबाट उद्धार समेत गरियो थियो ।

आगजनी, तोडफोड र प्रहरीको मृत्युपछि उच्च आत्मबलका साथ नेपाल प्रहरी र समुदायको सहकार्यमा प्रहरी वृत्त महाराजगन्जको भवन फेरी चिटिक्क बनाइँदै छ ।

अहिले महाराजगन्ज प्रहरी वृत्तको मर्मत अन्तिम चरणमा पुगेको छ । रंगरोगन, झ्याल-ढोका राख्ने काम भइरहेको छ । कम्प्युटर, इन्टरनेट, टेबुल कुर्सी जस्ता आवश्यक सामग्रीहरूको व्यवस्थापन भइरहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी  

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ११ : २३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको