प्रधानमन्त्रीसँगको भेटपछि ऋचाको प्रतिक्रिया : सानो कदमबाटै विशाल यात्रा सम्भव हुन्छ « Khabarhub

प्रधानमन्त्रीसँगको भेटपछि ऋचाको प्रतिक्रिया : सानो कदमबाटै विशाल यात्रा सम्भव हुन्छ


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री ऋचा शर्माले परिवर्तनको विशाल यात्रा सानो कदमबाट सम्भव हुने बताएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि शर्माले यस्तो बताएकी हुन् । उनले भनेकी छन्, ‘परिवर्तनको विशाल यात्रा साना कदमबाटै सम्भव हुन्छ।’

देश ठूलो क्षतिबाट गुज्रँदै गएको अवस्थामा नयाँ सरकारले जुटाएको हिम्मत र प्रदान गरेको आत्मबलले मन हर्षित भएको समेत बताएकी छन् ।

‘प्रधानमन्त्रीज्यूसँगको साक्षात्कार मलाई एक कुशल अभिभावकसङको भेट जस्तो आभास भयो’,। उनले फेसबुकमाभनेकी छन्, ‘परिवर्तनको यस सुनौलो पथमा अग्रगामी कदम चाल्न जनताले पनि कर्तब्यबोध गर्दै अहम् भूमिका निभाउने अपेक्षा छ । आउँदो चुनावमा सबैले हातेमालो गरी अघि बढ्न सके भोलिको देश कल्पिँदै सन्तुष्टताका साथ मुस्कुराउने क्षण पक्कै आउने छ ।’

प्रधानमन्त्री कार्कीले शर्मासहित केही कलाकारसँग बालुवाटारमा छलफल गरेकी थिइन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ८ : ५३ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी